झापा,
पौष ६-गएराती पानीमा डुबेर ताप्लेजुङ्ग चाङे ३ का एक ब्यत्तिको मृत्यु भएको छ । राती साढे नौ बजेतिर चाङे १ वाट घरतर्फ फर्किदै गरेका ३४ बर्षिय भवानीप्रसाद तामाङ लडेर पानीको दलदलमा परेको र उनको त्यही मृत्यु भएको प्रहरीले बताएको छ । मादक पदार्थ सेवन गर्दा तामाङ पानीमा लड्न गएको प्रहरीको आशंका रहेको छ ।