Responsive Ad Slot

latest

आजा बाट दैनिक ६ घण्टा अन्धकार I

Monday, December 5

/ by Admin BHOLA THAPA
काठमान्डौ
candleमंसिर १९-नेपाल बिद्युत प्रधिकरणले आजबाट लागू हुने गरि दैनिक ६ घन्टा लोडसेडिङ गर्ने भएको छ । मस्र्याङ्दी जलबिद्युत आयोजना मर्मत गर्नका लागि लोडसेडिङको समय बढाउनु परेको प्राधिकरणले जनाएको छ ।प्राधिकरणले ४० देखि ५० प्रतिशतसम्म चुहावट हुने फिडरमा दैनिक थप दुई घन्टा लोेडसेडिङ हुने जनाएको छ । ५० प्रतिशत भन्दा बढी चुहावट हुनेमा भने दैनिक ९ घन्टा लोेडसेडिङ हुने छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI