सुवास लामिछाने, मंसिर १९,
गोरखा जिर्लाको बोर्लाङ गाउँ विकास समितिमा पम्पिङ खानेपानी योजना सफलतापूर्व परीक्षण गरिएको छ । गाउँमा पानी आएपछि यहाँका ३५० घरधुरी प्ा्रत्यक्ष लाभान्वित हुने भएका छन् । ग्ा्रामीण पुनर्निर्माण तथा पुनःर्थापनाको रु ५० लाख खानेपानी कार्यालयको रु पाँच लाख र उपभोर्ताको करिब रु १० लाख गरी रु ६५ लाखको लागतमा योजना सम्पन्न भएको हो ।
यहाँको योजनाबाट बोर्लाङका वडा नं. २, ३, ४, ५ र ९ का गाउँलेहरु लाभान्वित हुने खानेपानी उपभोर्ता समितिका अध्यक्ष नारायणबाबु श्रेष्ठले बताउनुभयो । ूपरम्परागत कुवा र पोखरीको पानी पिउँदै आएका गाउँलेहरु अब घरनजिकै धारामा पानी आउन थाले पनि खुसी भएका छन समितिका अध्यक्ष श्रेष्ठले भन्नुभयो । आयोजना निर्माणका लागि जिर्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गोरखाले प्राविधिक सहयोग गरेको थियो ।