Responsive Ad Slot

latest

गजल I

Saturday, December 10

/ by Admin BHOLA THAPA
रोदिघरमा नजरको हाना–हानी भयो।
मनको कुरा बुझ्ने माया हाना–हानी भयो।
सारा संसार विसिर्सएर एकै ठाउमा बस्न
उनको मेरो भित्री इच्छा माना–मानी भयो।
हामी दुइको मुटु भित्र एउटै आगो लागे पनी
हुने कुरा भ्याप्प मान्न आना कानी भयो।
जवानीले भिजेपनी सदभाए झै गरी,
उनले पाइन्ट मैले कुर्था ताना–तानी भयो।
**************
सोम थापा
ढोरफिर्दि, बाज्राङ्ग
तनहुँ
हाल: दोहा कतार
Don't Miss
© all rights reserved
made with by netKUTI