Responsive Ad Slot

latest

कविता -मिलन बिछोडको सुनौलो काहनी I

Friday, December 30

/ by Admin BHOLA THAPA

कस्तो बचन दियौ तिमि मुटुमा बल्छी हानि
लाखौ छोडी धोका दियौ मलाई नै किन छानी

सक्दैन बाँच्न तिमि बिना किन भयो पराई ठानी
चट्टान जस्तो बन्धन खै रुबन्यो तिमि पानी

सोचेका थिए तिमीलाई मैले हजारौ मायाका खानी
फक्रिएको फूललाई तिमि कुल्ची दियो पैताला मुनि

पुर्णिमाको रातलाई तिमि औशीको रात बनाई जानी
के नै छ र भर तिम्रो रु बेईमानी रहेछौ तिम्रो बानी

कस्तो अटुट माया थियो तिमि हुँदा सानी
मिलन बिछोड जीवन हाम्रो यो नै सुनौलो काहनी
चन्द्र ब गुरुङ
दाउन्ने देवी सुर्यानगर, नवलपरासी
हाल : दोहा कतार
Don't Miss
© all rights reserved
made with by netKUTI