चितबन,
पुस १-चितबन जिल्लालाई केही महिना अगाडी खुल्ला दिशामुक्त जिल्ला घोषण गरेपनि त्यसको कार्यन्वनयन पक्ष भने फितलो देखीएको छ ।चितबनको मुख्य शहर मनिने नारायणगढको पूल्चोक ,शहिदचोक ,भरतपुरको चौबिशकोठी लगाएतका स्थानमा खुलेयाम रुपमा मनिसहरुले दिशा पिसाब गरेको पाईएको छ ।
नारायणगढको पूल्चोक,भरतपुरको चौबिशकोठीमा साबैजनिक शौचालय निर्माण गरीने भनिएको भएपनि अझै सम्म निर्माण नहुदा यात्रुहरुले सडकमा नै दिशा पिसाब गर्ने गरेको स्थानियबासीले गुनासो गरेका छन् ।मुख्य मुख्य शहरका