Responsive Ad Slot

latest

बन्दका कारण-संवैधानिक समितिको बैठक स्थगित I

Monday, December 19

/ by Admin BHOLA THAPA

काठमान्डौ
पुस ४- संबैधानिक समतिको आज बस्ने भनिएको बैठक नेपाल बन्दका कारण स्थगित भएको छ । विबाद समाधान उपसमितिले सहमति जुटाएका विषयलाई अनुमोदन गर्न आज समितिको बैठक वोलाइएको थियो । आज स्थगित भएको बैठक

पर्सी ६ गते बस्ने संवैधानिका समितिका सभापति निलाम्बर आचार्यले जानकारी दिनुभयो ।माओबादी अध्यक्ष प्रचण्ड नेतृत्वको विबाद समाधान उप समितिको हिजो बसेको बैठकले संविधान राजनीतिक नियुक्ति र संविधान संशोधन प्रक्रियाका सम्बन्धमा रहेको विवादमा सहमति जुटाएको थियो ।
Don't Miss
© all rights reserved
made with by netKUTI