Responsive Ad Slot

latest

तामाङ “ल्होछार साँझ” कार्यक्रममा हार्दिक निमन्त्रण I

Friday, December 30

/ by Admin BHOLA THAPA
फ्याफूल्ला ! फ्याफूल्ला !! फ्याफूल्ला !!!
बिषय: तामाङ “ल्होछार साँझ” कार्यक्रममा हार्दिक निमन्त्रण
तामाङ समुदायको धार्मिक तथा महान सांस्क्रितिक पर्व २८४८ औं "डुक ल्होछार" को पावन अवसरमा नेपाल तामाङ समाज,इजरायलको आयोजनामा  तामाङ "ल्होछार साँझ – 2012" निम्न मिती , स्थान र समयमा मनाउन गईरहेको हुँदा इजरायलवासी  सम्पूर्ण तामाङ ज्योज्यो आले / नाना आङ (भुहुरिङ) हरूलाई आफ्नो तामाङ जाति झल्किने भेसभुशामा अनिवार्य उपस्थितिको लागि हार्दिक आव्हान गर्दछौ |

साथै इजरायलवासीमा सम्पूर्ण “ल्होछारप्रेमी” नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई “नेपाल तामाङ समाज,इजरायल” तामाङ “ल्होछार साँझ - 2012" कार्यक्रममा हार्दिक निमन्त्रणा गर्दछौ |

१. कार्यक्रमको कार्यतालिका (प्रथम चरण)
संस्थाको प्रथम अधिवेसन :
मिती :  २०१२ जनवरी २८ गते (शनिबार)
स्थान:  1. Halohamin st. Tel-Avi v, Israel
समय :  साँझ ५ बजे देखि ९ बजे सम्म


२. कार्यक्रमको कार्यतालिका (दोश्रो चरण)
तामाङ ल्होछार साँझ - 2012 :
आकर्शक : स्थानिय नेपाली कलाकारहरूको प्रस्तुतिमा विविध सांस्क्रितिक कार्यक्रम साथमा रात्री भोज (Grand Dinner Party)

मिती :  २०१२ जनवरी २८ गते (शनिबार)
स्थान:  1 Halohamin st.Tel-Aviv,Israel
समय :  बेलुका ९ बजे देखि शुरु ………
प्रवेश शुल्क (टिकट) : १५० सेकेल
Don't Miss
© all rights reserved
made with by netKUTI