Responsive Ad Slot

latest

गैर आवासीय नेपाली संघ ओमान द्धारा नव वषर््ा २०१२ को शुभकामना कार्यक्रम गर्नै I

Friday, December 16

/ by Admin BHOLA THAPA

शालीक राम आचार्य
ओमान मस्कट आगामी नव र्बष २०१२ को शुभकामना कार्यक्रम गर्ने र ओमानका नेपालीहरु लाई ओमानमा नेपाली निकाए को उपस्थित गराउन ओमानका नेपालीहरुका समस्या नेपाल सरकारको कार्यनितिमा पुगोस तथा ६० हजार नेपालीहरु को अभिभावक नेपाली दुतावासको स्थापना को लागी चौर्तफी दवावदिन उनैका अगाडी पिडित नेपालीहरु को ब्यथा राख्नको जम्रको गर्दै गैर आवासीय नेपाली संघ ओमान भव्य कार्यœाmम आयोजना गर्ने भएको हो ।
उक्त कार्यक्रममा नेपालका प्रमुख तिन दलका युवा नेता जसमा चन्द्र बहादुर थापा सागर एनेकपा माओवादी, गगन थापा नेपाली काग्रेंस, राजेन्द्र अधिकारी नेकपा एमाले, पत्रकार पिताम्बर भटराई नेपाल टीभी, होम कार्की कान्तिपुर राष्ट्रिय दैनिक, उद्धव भटराई रोजगार मञ्च, नेपाली दुतावासका प्रतिनिधी, लोक गायीका कोमल ओली, गैरआवासीय संघ जापान तथा कतारका प्रतिनिधी हरु ओमान आउने भएका छन ।
साथै कार्यक्रममा खाडी मुलुकमा कार्यरत नेपालीहरुको दुखःपिडा लाई समेटेर वनाईएको डकुमेन्ट्री ग्रिन ब्लड लाई ओमानका नेपालीहरु समक्ष प्रदर्शन गरिने भनिएको छ जसका लागी मस्कटका नेपालीहरु ऊत्साहीत भएका छन ।
कार्यक्रम आगामी ३० डिसेम्बर २०११ कादिन अल माशा हल रुवी, मस्कटमा हुन गईरहेको छ ।

Don't Miss
© all rights reserved
made with by netKUTI