महेश्वर नेपाल
काभ्रे मंसिर १८- चिनिया पत्रकारको एक टोलीले बनेपामा रहेको प्राइम एफएमको स्टेशन निरिक्षण गर्नुको साथै काभ्रेमा रहेका केहि पत्रकारहरु संग एफ एमको कार्यालयमा अन्र्तक्रिया समेत सम्पन्न गरेको छ । चाइना न्युज सर्भिसका अध्यक्ष लिउ बेइसियान नेतृत्वमा आएको ६ सदस्यि टोलीले राष्ट्रपति डा.राम बरण यादब प्रधानमन्त्री डा.डाबुराम भट्टराइ लगायतलाई समेत भेट गरेका थिए ।
एक साता लामो भ्रमणमा आएका उनिहरुले गौतम बुद्धको जन्म स्थल लुम्बीनीको समेत भ्रमण गरेका थिए । एफएम संग कुराकानी गर्दै चिनिया पत्रकारको टोलीले नेपालमा मिडियाकोको बिस्तारको बारेमा चर्चा गरेका थिए ।

एक साता लामो भ्रमणमा आएका उनिहरुले गौतम बुद्धको जन्म स्थल लुम्बीनीको समेत भ्रमण गरेका थिए । एफएम संग कुराकानी गर्दै चिनिया पत्रकारको टोलीले नेपालमा मिडियाकोको बिस्तारको बारेमा चर्चा गरेका थिए ।