Responsive Ad Slot

latest

महायज्ञमा ४० लाख ६८ हजार संकलन

Wednesday, December 7

/ by Admin BHOLA THAPA
तनहुँ, २१ मंसिर
व्यासक्षेत्र शिवपााचायन मन्दिर संरक्षण समितिको आयोजनामा गत मंगलबारदेखि दमौलीमा भईरहेको श्रीमद्भागवत सप्ताह विराट ज्ञान महायज्ञ संगीतमय कथा प्रवचन एवं विशिष्ट धन-धान्यान्चल महोत्सव-२०६८ मा आठौ दिन मंगलबार १५ लाख ७४ हजार ६ सय ४२ रुपैयाँ संकलन भएको छ । यससँगै महायज्ञमा हालसम्म ४० लाख ६८ हजार २ सय ७६ संकलन भएको छ ।

महायमा मंगलबार सबैभन्दा बढि निर्माण मजदुरहरुको समूह व्यास मिक्सर सेवा निर्माण व्यवसायी समिति र क्युपेक नेपालले १ लाख ८५ हजार ७ सय ७४ रुपैयाँ प्रदान गरेको छ । सर्वाधिक रकम दिने निर्माण मजदुरको समूहका सदस्यहरुलाई उनीहरुको कार्यालयबाट बाजागाजा सहित महायज्ञ स्थल लगिएको
थियो ।

यस्तै तनहुँ उद्योग वाणिज्य संघले १ लाख ५८ हजार १ सय रुपैयाँ प्रदान गरेको छ । संघले उक्त रकम मंगलबार घोषणा गरेपनि रकम भने तनहुँ उद्योग वाणिज्य संघको नयाँ निर्वाचन पछि उपलब्ध गराउनेछ ।

त्यस्तै व्यास-११ का इश्वरप्रसाद पौडेलले ४० हजार २ सय १० व्यास-१० का हर्षमान श्रेष्ठले ४० हजार १ सय ५ छाब्दीवाराही मन्दिर विकास समितिले ३५ हजार व्यास-११ का बाबुलाल श्रेष्ठले २५ हजार ५ सय १ व्यास-१ का भीमबहादुर बस्नेतले २५ हजार ५ सय २५ बालपुत्र कन्स्ट्रक्सन प्रालि व्यास-२ ले २५ हजार ५ सय २५ तनहुँ इट्टाभट्टी समितिले २५ हजार ५ सय २५ तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईले १५ हजार १ सय ८ व्यास-१ का अगमप्रसाद मिश्र र कृष्णमुरारी मिश्रले १५ हजार ६ सय १३ महर्षि वेदव्यास मावि व्यास-१० ले ११ हजार ८ सय ९१ शितलचोक टोल विकास संस्था व्यास-११ ले ११ हजार ९ सय ९९ शान्तिनगर टोल विकास संस्था व्यास-५ ले १२ हजार ५ सय ५५ व्यास-१ की केशरकुमारी बोहोराले ११ हजार ७ सय ७७ व्यास-१० का इन्दिरादेवी वाग्लेले १२ हजार ५ सय ११ व्यास-१० कै बासुदेव वाग्लेले १२ हजार ५ सय ११ व्यास-५ स्थित दुन्दुरेश्वर महादेव मन्दिर संरक्षण समितिले ११ हजार ६ सय ८६ श्रीकृष्ण टोल विकास संस्था व्यास-११ ले १२ हजार १ सय ५ व्यास-३ की कालिमाया तिवारीले ११ हजार ६ सय ७० व्यास-१ का पुष्पराज तिवारीले १५ हजार १५ भूपू टोल विकास संस्था व्यास-८ ले ११ हजार ७ सय १५ शिवकालिका बचत तथा ऋण सहकारी संस्था व्यास-२ ले ११ हजार ६ सय ७१ अमरापुरी टोल विकास संस्था व्यास-२ ले १२ हजार २० सिर्जना टोल विकास संस्था व्यास-१० ले ११ हजार ६ सय ९९ बागबजार टोल विकास संस्था व्यास-२ ले १४ हजार ३ सय ९१ व्यास-२ का होमबहादुर दुराले १५ हजार १ सय ७७ रानीगाउँ आमा समूह व्यास-३ ले १२ हजार ५१ व्यास-११ का गोविन्द दुराले ११ हजार ७ सय ७ दुरा सेवा समाज दमौलीले ११ हजार ७ सय ७ व्यास-२ की सीता रहपालले ११ हजार ६ सय ७८ न्युरोड हेल्पिङ ह्याण्डस एण्ड न्युरोड टोल विकास संस्थाले ११ हजार ६ सय ६९ दमौली संगम क्लवले १२ हजार ५ सय ५५ अकला बगैचा टोल विकास संस्थाले १२ हजार ५ भीमाद-२ का टंकनाथ पराजुलीले १२ हजार व्यास-८ का एकराज शाहीले ११ हजार ६ सय ९६ व्यास-३ का चतुर्भुज अधिकारीले ११ हजार ७ सय २५ व्यास-२ का ज्ञानीराम भट्टराईले ११ हजार २० बागबजार टोल विकास संस्था व्यास-११ ले १० हजार १ सय ४० व्यास २ की द्रौपदा पोख्रेलले ५ हजार छाङ्ग-३ का चुडाराम परियारले ५ हजार व्यास-२ का चन्द्रबहादुर शाहीले ५ हजार ५ व्यास-२ का टुकबहादुर हमालले ५ हजार ५१ व्यास-२ का दधिराज घिमिरेले ५ हजार ५१ बन्दिपुर-१ का घनश्याम श्रेष्ठले ५ हजार ५ सय जिल्ला अदालत परिवारले ५ हजार ४ सय ८५ सतिस्वाँरा-९ का भाग्यशाली आचार्यले ५ हजार ५ सिन्धु आमा समूह व्यास-८ ले ५ हजार ५ सय ५१ व्यास-१ का प्रकाश हड्खलेले ५ हजार ५१ व्यास-८ का भोजकुमार श्रेष्ठले ५ हजार १५ व्यास-११ का कल्याण पण्डितले ५ हजार ५ सय ५५ व्यास-२ की मन्जु पण्डितले ५ हजार १० निर्मल जनसुधार टोल विकास संस्था व्यास-१ ले ५ हजार ८ सय ५ तनहुँ दुग्ध उत्पादक सहकारी संस्थाले ५ हजार ११ व्यास-१ की शारदा गिरीले ५ हजार १ सय १५ व्यास-५ का सीता अधिकारीले ५ हजार ५ व्यास-७ का राजेन्द्र खनालले ५ हजार ५ सय ५५ स्याम्घा-८ का श्रुतिधर काफ्लेले ५ हजार ५ सय ५५ छङ्गेली नेवा समाज छाङ्गले ५ हजार ५ सय ५५ जामुने-२ का घनश्याम खनालले ११ हजार ६ सय ६५ व्यास-२ का शिवप्रसाद पन्थले १५ हजार १ सय ८ जामुने-२ का उदयराज खनालले ५ हजार २५ व्यास-१० का फूलमाया बतासले ६ हजार ६ सय ७० व्यास-१० का भक्तलाल बतासले ११ हजार ६ सय ७५ व्यास-१० की मायादेवी बतासले ५ हजार ५ व्यास-११ का घनश्याम श्रेष्ठले ५ हजार ५ व्यास-२ का हरिहर घिमिरेले १२ हजार १ सय १५ व्यास-५ का ललित सुनारले ५ हजार ५ सय ५१ व्यास-२ का अमरराज कैनीले ५ हजार ५ राम्जाकोट-८ का पूर्णमाया थापाले ५ हजार ५ मिलीजुली बचत समूह व्यास-२ ले १५ हजार ५१ सिर्जनशील टोल विकास संस्था व्यास-१ ले ११ हजार ३ सय १५ विरता सामुदायिक वन उपभोक्ता समूह व्यास-११ ले ५ हजार ११ व्यास-११ का देवेन्द्र पाण्डेले ५ हजार ५५ छाङ्ग-४ का भाइरथी अधिकारीले ५ हजार ५ अडमपानी टोल विकास संस्था व्यास-१ ले ५ हजार १० व्यास-२ का घनश्याम श्रेष्ठले ५ हजार ५१ व्यास-२ का राजकुमार श्रेष्ठले ५ हजार ५१ गोरखाकाली बोर्डिङ्ग स्कुलका शिक्षक तथा विद्यार्थीले ६ हजार ७ सय ६८ कालिका भीमसेन गुठी व्यास-२ ले ५ हजार १ सय ८ व्यास-२ का श्यामलाल गोशलीले ५ हजार ११ व्यास-१० का लोककुमार गुरुङ्गले ५ हजार ५५ न्यु लक्ष्मण सुनचाँदी पसल व्यास-२ ले ५ हजार ५१ शिवकालिका बचत तथा ऋण सहकारी संस्था व्यास-२ ले ११ हजार ६ सय ७१ बाराही उच्च मावि व्यास-४ ले ५ हजार ४५ व्यास-१ का लेखनाथ हड्खलेले ५ हजार ५५ व्यास-४ का लक्ष्मण अधिकारीले ५ हजार ५ सय ५५ व्यास-१० का मैनादेवी अधिकारीले ५ हजार ५० व्यास-२ का विनोद वाग्लेले ५ हजार ५ सय ५५ व्यास-११ का विश्वेश्वर सुवेदीले ५ हजार ५० व्यास-१० की पार्वती पौडेलले ५ हजार २५ व्यास-११ की मधुमाया वाग्लेले ५ हजार ५ राधा उच्च मावि जामुनेले ५ हजार ५ सय ५५ व्यास-८ का मोतीलाल श्रेष्ठले ५ हजार ५ सय ५५ व्यास-१० की पवित्रा पौडेलले ५ हजार १ सय ५ जागृती आमा समूह छाब्दीले ५ हजार ५ दोभान आमा समूहले ५ हजार ५ सय ५५ व्यास-१० की शिवदेवी घिमिरेले ५ हजार ५ सय ५५ अकला युवा क्लव व्यास-१ ले ५ हजार ५ सय ५५ व्यास-२ का विष्णुकुमार मल्लले ५ हजार ५० कास्की भदौरे तामागी ५ का नारायणप्रसाद गौतमले ५ हजार ५२ व्यास-२ का तेजबहादुर विकले ५ हजार ५० गणनायक गुठी परिवार दुलेगौंडाले ५ हजार १ सय ८ व्यास-११ का मेखबहादुर गुरुङ्गले ५ हजार १ सय ५ व्यास-८ का पाचलाल कुमालले ५ हजार १ सय ५ जनचेतना टोल विकास संस्था व्यास-१ ले ६ हजार ३ सय रुपैयाँ प्रदान गरेको प्रचारप्रसार समिति संयोजक मदन पण्डितले इ तनहुँलाइ जानकारी दिए ।
Don't Miss
© all rights reserved
made with by netKUTI