Responsive Ad Slot

latest

उद्योग बाणिज्य संघ भन्सार बजार ईकाइ तनहुँको १६ औं साधारण सभा I

Thursday, December 22

/ by srijana rana
सृजना राना
तनहुँ, पुस ७           
   उद्योग बाणिज्य संघ भन्सार बजार ईकाइ तनहुँको १६ औं साधारण सभा तथा ८ औं अधिवेशनले बिन्दुकुमार श्रेष्ठको सभापतित्वमा ९ सदस्यीय नयाँ कार्यसमतिी चयन गरेको छ । उद्योग बाणिज्य संघ तनहुँका अध्यक्ष मोहनकुमार विकको प्रमुख आथित्यतामा भएको अधिवेशनमा ईकाइको उपाध्यक्षमा रामकुमार श्रेष्ठ, कोषाध्यक्षमा नारायणकुमार श्रेष्ठ, सदस्यहरुमा हरी बहादुर अधिकारी, लालकुमार श्रेष्ठलाई सर्वसम्मत चयन गरेको हो । त्यस्तै मनोनित सचिवमा सुबेदार प्रेमबहादुर थापा रहनुभएको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI