Responsive Ad Slot

latest

खैरो हिरोइनसहित २ पक्राउ

Monday, December 5

/ by Admin BHOLA THAPA
मकवानपुर मंसिर १९
मकवानपुरको हेटौडामा खैरो हिरोईन सहित दुईजना पक्राउ परेका छन् । वीरगन्जबाट काठमाडौँतर्पm आउलै गरेको बसमा छड्के जाँच गर्दा करिब २५० ग्राम खैरो हिरोइन फेला परेको मकवानपुर प्रहरीले जनाएको छ ।खैरो हिरोइन सहित बारा महेसपुरका राजुप्रसाद चमार र दुर्गाप्रसाद चमारलाई पक्राउ गरेको मकवानपुर प्रहरिले जनाएको छ ।

Don't Miss
© all rights reserved
made with by netKUTI