Responsive Ad Slot

latest

हात्तिले २ जनाको ज्यान लियो

Sunday, December 4

/ by Admin BHOLA THAPA
झापा,
मंसिर १८-झापाको बुधबारेमा आज विहान हात्तिको आक्रमणमा परि २ जनाको मृत्यू भएको छ । बुधबारे ९ की श्री माया लिम्बु र खुदुनावारी ५ की सावित्रि ओझा हात्तिको आक्रमणबाट घाईते भएका थिए ।घाईते दुवै जनाको कनकाई अस्पताल विर्तामोडमा उपचारका क्रममा मृत्यू भएको जिल्ला प्रकरी कार्यलय झापाले जनाएको छ । अहिले त्यस क्षत्रको जनजिवन त्रसित बनेको हाम्रा सहकर्मीहले जनाएका छन् ।


Don't Miss
© all rights reserved
made with by netKUTI