Responsive Ad Slot

latest

दुर्घटनामा ३ युबा गम्भिर घाईते

Tuesday, November 22

/ by Admin BHOLA THAPA
चितबन,
मंसिर ६-नारायणगढ मुग्लिन सडकखण्ड अन्तरगत जुगेडी नजिकै १६ किलोमा यात्रु बहाक बस र मोटरसाईकल एक आपसमा ठोक्किएका छन् ।दुर्घटनामा परी मोटर साईकलमा सबार ३ जना युबा गम्भिर घाईते भएका छन् ।घाईते हरुको अहिले भरतपुर अस्पतालमा उपचार भैरहेको छ ।
नारायणगढबाट गोर्खा जादै गरेको बा १ ख ७४४७ नम्बरको बसले बिपरीत दिशाबाट आउदै गरेको ना १९ प ९२३२ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको जुगेडी प्रहरी चौकीका प्रहरी सहाएक निरिक्षक बालकृष्ण भट्राईले जानकारी दिनु भयो ।घाईतेहरुको पहिचान खुल्न सकेको छैन ्भने बसका चलक फरार रहेको प्रहरीले बताएको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI