सुबास लामिछाने,
तनहुँ कार्तिक १५ —सगरमाथा सन्चार सेबा तथा रेडियो देबघाट १०२.६ मेगाहर्जको बिशेष साधरण सभा आज तनहुँको देबघाटमा सम्पन्न भएको छ । साधरण सभाले रेडियोको लागि भबन निमार्ण गर्र्ने ,धार्मिक कार्यकमको समय बढाउने तथा अरु बढी लोकपिय धार्मिक कार्यकम सन्चालन गर्ने समुदायको आबस्यकता अनुसारका कार्यकमलाई पाथमिकता दिने ,रेडियोको क्षमता बूद्धि गर्न लगायतका निर्णय गरेको छ ।
शान्ति र सद्भाबका लागि राण्टिय रुपमा आबाज उठाउने र नेपाली धर्म , रिति ,रिबाज र सस्कूतिको सरक्षणमा सदैब लाग्ने समेत साधरण सभाले निर्णय गरेको छ । रेडियो देबघाट १०२.६ मेगाहर्ज सन्चालक समितिका अध्यक्ष भक्तिप्रसाद तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न साधरण सभामा रेडियोका प्रबन्ध निर्देशक बिजयराज शर्मा भुषालले स्बागत गर्नुभएको थियो । भने स्टेशन म्यानेजर सि. पि सुबेदीले रेडियोको प्रगति प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।