लक्ष्मी रानाभाट,
तनहू कार्तिक २६ , लेखनाथ उद्योग वा०िण्ज्य संघ र नेपाल उद्योग वा०िाज्य महासं३को आयोजना तथा विभिन्न संघसंस्थाहरुको सहयोग र सहभागितामा २०६८ पौष २८ गते विहिवार देखी माघ ८ गते आईतवार सम्म संचालन हूने आठौं लेखनाथ महोत्सव २०६८ को प्रचार प्रसारको लागि लेखनाथ उद्योग वा०िाज्य संघका अध्यक्ष एवं लेखनाथ महोत्सव २०६८ का मूल संयोजक सूमन भट्टराईको नेतृत्वमा ६ सदस्सिय भ्रमण टोली काठमान्डौका विभिन्न सहयोगी संघ संस्थाको भ्रमण गरी वूधवार लेखनाथ फर्केको छ ।
महोत्सव सफल पार्न संघका पदाधिकारीहरुले छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सूरज वैद्य, वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार, उपाध्यक्ष भवानी राणा लगायतका पदाधिकारीहरु, विभिन्न व्यवसायीक फर्म र प्रतिष्ठान तथा सहयोगका लागि नेपाल सरकारका विभिन्न मन्त्रालयका अधिकारीसंग काठमान्डौंमा महोत्सवका वारेमा छलफल भएको थियो ।
मूल संयोजक भट्टराईले बृहत पोखराको अबधारण्ाँलाई अंगाली पोखरा उपत्यका भित्र आन्तरिक एवं वाहय पर्यटन प्रबद्र्धन गर्ने, पोखरा उपत्यका भित्रको सुन्दर लेखनाथ नगरपालिकालाई सात तालको बगैचा शहर को रुपमा विकास गर्ने, आन्तरिक बजार सबलिकरणका लागि व्यावसायीक उत्पादन तथा निकासि योग्य बस्त’मा जोड दिने र स्थानीय उद्योग व्यवसायको प्रबद्र्धन गर्ने उद्देश्यले यस महोत्सवको आयोजना गर्न लागिएकोे वताउनू भयो ।
लेखनाथ उद्योग वाणिज्य संघका द्धितीय उपाध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, महासचिव वावूराम गिरी, का.स.स. सुरजजंभ राणा र गिता सूवेदी लगायतले धेरै ठाउवाट महोत्सवका लागि सकारात्मक जवाफ पाएका छौ महोत्सबलाई प्रभाबकारी, ब्यवस्थित, आकर्षक र सबैलाई सहभागि बनाउने गरि महोत्सव संचालन गर्नका लागि सजग रहेको कूरा वताउदै महोत्सवलाई सफल पार्न सवैलाई आ आफ्नो स्थानबा६ सहयोग गर्नका लागि अनूरोध तथा अपिल गर्नूभएको थियो ।