Responsive Ad Slot

latest

ढुंगेललाई माफी दिए कङ्ग्रेसले सडक र सदनबाट आन्दोलन चर्काउने

Friday, November 11

/ by Krishna Neupane
congress
काठमाडौँ, कात्तिक २५ (नागरिक)- सर्वोच्चद्वारा हत्याको मुद्दामा दोषी ठहर गरी जन्मकैद सजाय पाएका माओवादी सभासद् बालकृष्ण ढुंगेललाई माफी दिने निर्णय सरकारले फिर्ता नलिएर सडक र सदनबाट आन्दोलन चर्काउने चेतावनी नेपाली कङ्ग्रेस संसदीय बोर्डले दिएको छ। बोर्डको आज बिहान बसेको बैठकले निर्णय फिर्ता लिन सरकारलाई आग्रह गरेको छ।


बैठकले मन्त्रिपरिषद् विस्तार सात बुँदे सहमतिको भावनाविपरीत रहेको ठहर पनि गरेको छ।
Don't Miss
© all rights reserved
made with by netKUTI