Responsive Ad Slot

latest

चितबनको मौसममा सुधार नआएपछि किसानको धान खेतबारीमा बिग्रदै

Wednesday, November 16

/ by Admin BHOLA THAPA
चितबन,
कार्तिक ३०-झण्डै १५ दिन अगाडीबाट चितबनको मौषममा खासै सुधार नआएपछि कृषकहरु मर्कामा परेका छन् ।बर्ष भरी खाने खेती धान भित्रा्उने बेलामा लगातार पानि परेपछि कृषकहरु चिन्तत भएका छन् ।झण्डै १५ अगाडीबाट चितबनको मौषममा खराबी देखिएको हो ।केही दिन अगाडी सुधार देअीएला जस्तो भएको मौषम हिजोबाट फेरी बिग्रएिको छ । आज बिहानै पश्चिम चितबनमा पानि परेपछि काटेर सुकाएको बिग्रने अबस्थामा पुगेको किसानले गुनासो गरेका छन् ।

कति पय किसानले अझै मौषम सुध्रिने आशामा धान काटेका छैनन् ,यसरी नकाटिएको धान पनि बिग्रने अबस्थामा पुगेको किसानहरुले बताएका छन् ।जिल्लामा यस बर्ष धान उत्पादनमा बृद्धी हुने आशा जिल्ला कृषी बिकाश कार्यलयले गरेको भएपनि मौषमका कारण उत्पादन घट्ने अड्कल किशानले काटेका छन् ।
Don't Miss
© all rights reserved
made with by netKUTI