कसरि सुरु भयो , अपांग सहयोगको अबधारणा इजरायलमा ? खबर सन्दर्भ !
इजरायल,
मंसिर २-करिब २ महिना अघि इजरायलमा रहेका नेपालि कामदार हरुको फेसबुक समुह " नेप्लिज इन इजरायल " मा नेपाल टेलिभिजन को अपांगता सरोकार कार्यक्रमको यु ट्युब भिडियो हेरेर धेरै नेपाली कामदार लाइ भाबुक बनायो , धेरैले ति ५ अपांगका आफ्ना पिडा एवं आफुहरु अपांग भएपछीका क्रन्दन देखे, सुनेर मन धान्न गाह्रो भयो , यस्ता अपांग बालिका लाइ केहि हामीलेपनि सक्दो सहयोग गर्न पाए हुन्थ्यो , हामीले सक्दो रकम तिनीहरुका परिवारमा पुर्याउन पाए तिनीहरुका इ आशु र व्यथामा धेरै राहत मिल्थ्यो कि भन्ने सोच निकालेर नेप्लिज इन इजरायल समुहका सदस्य सुर्य बस्याल ले त्यो भिडियो को दृश्य देखेपछी राखेको स्टाटस बाट संजालका एडमिन कुमार पौडेल को सक्रिय सहभागितामा अर्का मित्र गोपाल सिटौला सहित ३ जनाको सल्लाहले अपांग हरुलाई सहयोग जुटाउन आफ्नु फेसबुकका साथीहरुलाई अनुरोध गरेपछी सबै नेपालि हरुले यी ३जनाको सहयोगगर्ने प्रतिबद्द्तामा समर्थन जुटाएर अगाडी बढ्ने निधो गरियो , फेसबुकमा सबैलाई जानकारी गरेपछी रकम संकलन गर्ने र त्यो कामका लागि एउटा बिधिबत समिति या समुह निर्माण गरि त्यसको प्रतक्ष्य निगरानिमा संकलित रकम लाइ ब्यबस्थित र पारदर्सी हिसाबले सबैमाझ राख्ने यी ३ युवाको आपसी निधोले एउटा बिधानत समुह निर्माण गर्यो जसको नाम थियो " अपांग सहयोग अभियान समुह इजरायल " |
३ अभियानकर्ता बाट आपसी छलफल गरि ७सदस्यिय कार्यसमिति तयार पनि भयो , जस्मा कुमार पौडेल संयोजक रहनेगरी सुर्य बस्याल , गोपाल सिटौला , हरि मानन्धर ,नेहा गुरुङ , रन्जु कार्की ,कृष्ण ज्ञवाली सहितको कार्यसमिति ले एउटा ससक्त अभियान तयार गरि फेसबुक संजालका सम्पर्कमा रहेका साथीहरुबाट सहयोग रकम जम्मा गर्ने निर्णय अनुरुप प्राप्त गरेको रकम को पारदर्सिता लाइ सबै माझ जस्ताको तस्तै देखाउनका लागि साप्ताहिक रुपमा आफ्नै फेसबुक समुह " नेप्लिज इन इजरायल" को भित्तोमा कसले कति रकम दान गर्यो भन्ने बारेको विवरणलाइ प्रकाशन गर्दै सबैको बिश्वास जितेर यो काम अगाडी बढ्यो |
साप्ताहिक गतिबिधि र रकम संकलनको हरेक विवरण लाइ नेपाली साथीहरुको सहयोगले दिन प्रतिदिन राम्रो रकम जम्मा हुदै गयो , करिब ५हप्ता को लगातार को सेवाको भावना बाट अभिप्रेरित यो महान्कार्य्ले इजरायलमा ठुलो बिश्वाश र सबै साथीहरुको मन जित्न सफल भयो , सो अनुरुप तिहारको बिशेस अवसर परेर अभियानले इजरायलको तेलअबिब शहरमा एउटा देउसीभैलो सास्कृतिक कार्यक्रम र भेटघाट को आयोजना पनि गर्यो | सबै सहयोगोहरुले ति ५ अपांगको पिडामा सहयोग जुटाउने थप प्रतिबद्दता साथ सबैलाई समेटेर करिब ३हप्तापछि समापन गर्ने एवं जम्मा ८हप्तामा जे जति रकम प्राप्त हुन्छ त्यो सम्बन्धित बालिकाहरुका नाम मा पठाउने निधो गरे अनुरुप कार्य समितिले आफ्नु तयारि गर्दैर्ह्यो |
समय गुज्रिदैजादा २महिना पनि कट्यो , इजरायलका नेपाली समुदायले गरेको सहयोग रकम को आकडा हेर्दा अहिलेसम्म कसैलेपनि ति अपांगलाई यत्रो रकम नजुटाएको र सबैकालागि नमुना समेत बनेर समाजसेवा र अपांगको रहतकार्यमा जुटेको यो ऐतिहासिक माहायज्ञ लाइ समापन गर्ने निधो गरियो | सो अनुरुप नेपाली दुताबासका उपनियोग प्रमुख को आतिथ्यतामा एउटा भेला गरेर संकलित रकमको सबै विवरण जस्ताको तस्तै सबैमाझ राखेर रकम हस्तान्तरणकार्य लाइ अगाडी बढाउदै सम्बन्धित ५अपांग का नाममा काष्ठमण्डप बिकाश बैंक पर्बत /कुस्मा मा मुद्दती खाता खोलि अपांगका बाबु बल बाहादुर दर्जी संरक्षक रहने गरि उठेको रकम ११००११०|- बैंक प्रक्रियामा पठाउने (१०लाख पठाई सकेको ) निधो गरि रकम स्थानीय रुपमा नेपालमा हस्तान्तरण कार्यक्रम समेत (कुस्मा मा ) गरिने अभियानको आफ्नो कार्यसम्पन जिम्म्बेवारिमा जनाएको छ |
* को हुन ति अभियानका मुख्य अभियान कर्ता इजरायलमा ?
१) सुर्य बस्याल ---> बाके ,कोहलपुर रजेना -४ (एन सी सी एन ) निबासी सुर्य बस्याल करिब साढे तिनबर्ष अघि रोजगारीको सिलसिलामा इजरायल छिरेका नेपालि युबा हुन | सानै देखि सहयोगी र समाजसेवामा लागिपर्ने उनको बिचारले इजरायलमा अपांगको सहयोग जुटाउनमा मुख्य भूमिका खेलेको सबै इजरायलबासी नेपालीहरुको राय छ |
२) कुमार पौडेल ---> जन्मथलो स्यांग्जा सेतीदोभान -४, भै कर्मक्षेत्र पोखरा बनाउदै आएका कुमार पौडेल रत्नचोक (इन्द्रपुरी मार्ग )निबासी हुन | पोखरामा करिब २ दशक स्वास्थ ब्यबसायी बनेर सबैमाझ आफ्नु छबी बनाइसकेका ४४ बर्षीय कुमार पौडेल लाइ पोखरेली र उनका नजिकका दौतारिले शंकर (कुमार )दाइ भनेर चिन्ने गर्छन | रोजगारीकै शिलसिलामा करिब ५बर्श अघि पेशा छाडेर बिदेसिएका कुमारको आफ्नै अनुभब र समाजसेवा प्रतिको मोह छ | इजरायलमा अपांग बालिकाहरुको सहयोग अभियान लाइ मुख्य नेतृत्व दिन सबैका अशल बिश्वाशपात्र बनेका कुमार पौडेल परिपक्क र कर्मशील देखिन्छन | परदेशको काम सकेपछी पोखरा फर्केर आफ्नु पुरानै जागिर /पेशा अंगाल्दै समाजका हरेक बर्गका बिपन्न्र र यिनै अपांगका क्षेत्रमा कामगर्ने उनको धोको छ | इजरायलको यो अभियानमा आफ्नुकामको बाबजुध समय निकालेर रातदिन सबैलाई समेटेर आफैले संचालन गरेको फेसबुक संजालको समुह " नेप्लिज इन इजरायल " मार्फत सबै नेपालीको सहयोगी भावना र आफुले गरेको निस्वार्थ भावको यो माहायज्ञमा आफु आत्मसन्तुष्टि मिलेको बताउछन |
आफ्ना साथीहरुले माया र बिश्वास गरि नेतृत्व सम्हाल्न दियकोमा सर्वप्रथम नेपाल टेलिभिजन का अपांगता सरोकार कार्यक्रम संचालक लक्ष्मी पौडेल र सहकर्मी मित्र सुर्य बश्याल र गोपाल सिटौला को प्रमुख साथ र सल्लाहले आफु यो कार्यमा सफल भएको उनको ठहर छ | उनि भन्छन इजरायलबासी नेपाली नै यस महानकार्यका श्रोत र साथि हुन,वाहाहरु नै सक्रिय नभएको भय हाम्रो अभियान झनै अपांग नै हुन्थ्योहोला उनि भन्छन | तसर्थ उनि सबै मनकारी सहयोगीहरुलाई मुरी मुरी धन्यबाद र साथको प्रशंसा गर्न तम्सि रहन्छन |
३) गोपाल सिटौला ---> झापा सरनामति ६,मदरगाछ स्थाई घरभई बिगत ६ बर्ष देखि इजरायलमा रोजगारीमा गर्दै आएका अर्का होनहार सहयोगी अभियानकर्ता गोपाल सिटौला आफु यी ५ अपांग बालिकालाई सहयोग जुटाउन पाउदा र नेप्लिज इन इजरायल को हातेमालोले सबैलाई समेटेर समाजसेवा गर्न अभिप्रेरित गरेकोमा खुसि ब्यक्त गर्छन | दयालु र मृद्भभासी गोपाल यस्ता अपांग र ब्रिद्द्ब्रिदा एवं समाजका बिपन्न हरुको दुखमा आफु समाहित भएर नेपाल फर्केपछि एउटा ससक्त अभियान चलाउने निधो गरेका छन |
अन्त्यमा :पोखरेलि युबा कुमार पौडेल र सुर्य बस्याल ,गोपाल सिटौला को यो अभियान नेतृत्वले सारा संसारभर छरिएका नेपालीहरुमा यत्रो ठुलो चंदारकम ११००११०|- संकलन गरेर ५ अपांग हरुमा हासो र मुहारमा परिबर्तन ल्याउने नमुना कार्यको सबैतिर चासोको बिषय बनिरहेकाबेला राज्यले शान्ति र संबिधानको प्रत्याभूत गरि समाजमा रहेका त्यस्ता बिपन्न र अपांग हरुका लागि शसक्त नीति निर्माण गरि अपांग हरुका परिवारलाई रोजगारीको अवसर सुनिश्चित गर्नुपर्नेमा सबैको ध्यान जाओस हामी सबैको कामना ...!
अस्तु ....