कठमान्डौ,
मंसिर २-संविधानको ११ औ संसोधन प्रस्ताव पारित गर्न संसद बैठक आजका लागि डाकिएको छ । नयाँ बानेश्वरमा बस्ने बैठकमा अन्तरिम संविधानको ११ औ संसोधन प्रस्ताब पारित गर्ने कार्यसुचि रहेको छ । अन्तरिम संविधानको धारा १ सय ३८ मा उल्लेखीत राज्य पुर्नसंरचना आयोग गठनको सट्टा विशेषज्ञ समिति गठन गर्ने भन्ने शब्द उल्लेख गर्न संविधान सम्सोधन गर्न लागीएको हो ।

संसोधन प्रस्ताब गत २६ गतेनै पारित गर्ने गरी संसदमा पेश गरिएपनि माओबादीको बैद्य पक्षको अडानका कारण ३० गतेलाई सारिएको थियो । ३० गते पनि बैद्य पक्ष र आदिबासी जनजाति सभासद, ककसको विरोधका कारण पारित हुन सकेन । विज्ञ समूहको कार्यविधिबारे तीन दलले गरेको निर्णयमा सत्तारुढ दल माओबादीकै बैद्य पक्ष र आदिवासी सभासदहरुले विरोध गरेपछि संसोधन हुन नसकेको हो ।