Responsive Ad Slot

latest

थापाथलीमा बम विष्फोट

Tuesday, November 22

/ by Admin BHOLA THAPA
काठमाडौं, 
मंसिर ६-  थापाथलीस्थित युनाइटेड मिसन टु नेपालको कार्यालय अगाडि जिलेटिङ बम विष्फोट गराइएको छ। विष्फोटबाट सामान्य क्षति भए पनि कुनै मानवीय क्षति नभएको महानगरीय प्रहरी परिसरका प्रवक्ता धिरजप्रताप सिंहले नागरिकन्युजलाई जानकारी दिए।  बम पड्काइएको ठाउँभन्दा केही पर अर्को बम भेटिएपछि नेपाली सेनाको डस्पोजल टिम घटनास्थल पुगेका छन्। साभार:(नागरिक)
Don't Miss
© all rights reserved
made with by netKUTI