पोखरा
कार्तिक २७ –करिब एक साताको अन्तरमा सुधार आएको मौसम फेरि प्रतिकुल भएपछि पोखरा घुम्न आएको पर्यटकहरुलाई पुनः सास्ती वेहार्नु परेको छ । पर्यटकहरु मौषममा सुधार नआए हवाई टिकट रद्ध गरी पैदल यात्रा गरे काठ्माडौ फर्कने तयारीमा रहेका छन् । मौसममा सुधार आएपछि हस्ती पोखरा ओर्लीएको विदशी पर्यटकहरु हिजो देखि घान नलागेपछि होटलबाट बाहिर निश्कन सकेका छैनन् । पोखराको सराङ्कोटमा प्याराग्लाईडिङ् गर्ने आएका पर्यटकहरु २ दिन देखि उडान नहुँदा निरास भएको साराङ्कोट प्याराग्लाईडिङ्का संचालक सोभित वाँनियाले जानकारी दिएका थिए ।