Responsive Ad Slot

latest

भारतको राजधानी दिल्लीमा भिषण आगलागीमा १४ को मृत्यु- ४० जना भन्दा बढि घाईत

Monday, November 21

/ by Admin BHOLA THAPA
दिल्ली
दिल्लीत आगीत होरपळून १४ जण ठारमंसिर ५-भारत दिल्लीको उत्तर पुर्बी इलाकामा भएको आगलागीमा परि १४ जनाको मृत्यु भएको छ भने ४० जना भन्दा बढि घाईते भएका छन् । घाईते हुनेहरुको अबस्था गंभिर भएकाले मर्नेको संख्या अझै बढ्न सक्ने अस्पताल स्रोतले बताएको छ ।नन्दनगीरी सामुदायीक केन्द्रको बार्षिक सम्मेलन भईरहेको स्थानमा सो आगलागी भएको एक अधिकारीले बताएका छन् । तर पनि आगलागीको खास कारण भने अझै पत्ता लाग्न नसकेको अन्तराष्ट्रिय संचारमाध्यम बि बि सीले जनाएको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI