Responsive Ad Slot

latest

नवलपरासीमा यात्रु बस दुर्घटना १ को ज्यान गयो , ४ को अबस्था गम्भिर

Tuesday, November 22

/ by Admin BHOLA THAPA
नवलपरासी,
 मंसिर ६-पूर्बपश्चिम राजमार्ग अन्तरगत नवलपरासीको अरुण खोला जंगलमा यात्रुबहाक बस दुर्घटना भएको छ ।दुर्घटनामा परी १ जना महिलाको घटनास्थलमानै ज्यान गएकको छ भने ४ जना गम्भिर घाईते भएका छन् ।मृतकको पहिचान खुल्न सकेको छैन भने घाईतेको भरतपुरको बिभिन्न अस्पतालमा उपचार भैरहेको छ ।

बुटबलबाट नारायणगढ तर्फ आउदै गरेको लु १ ख ३६५८ बस आज बिहान अनियन्त्रित भएर सडको छेउमा पल्टिएको नवलपरासी प्रहरीले जानकारी दिएको छ ।बसका चलक भने फरार रहेको पनि प्रहरीले बताएको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI