महाकवि लक्ष्मी प्रसाद देवकोटाको १०२ औं जन्म जयन्तिको अवसर पारेर नबोदित साहित्यिक बाचनालय दोहा कतारले नाटक "मेरी बहिनी"नाटक मन्चन गर्ने भएको छ । नबोदित साहित्यिक बाचनालयको साथमा आरम्भ नाट्य डबली र नबोदित साहित्यिक बाचनालय इकाइ कमिटी सनैया को पनि नाटकमा संयुक्त प्रस्तुती रहने छ । आरम्भ नाट्य डबलिका कलाकार साथै नबोदितका कलाकार हरुले नाटकमा अभिनय गर्ने भएका छन् । नाटकको लेखन तथा सम्पादन बिष्णु भक्त डि सि ले गर्नुभएको छ भने यसको निर्देशन दोहामा स्थापित निर्देशक उद्धव राईले गर्नुभएको छ नाटकमा कलाकारहरु भक्ति प्रसाद रिजाल, घनेन्द्र काफ्ले, सन्तोष राई, टिका बहादुर राई, मान सिङ सुनुवार, डिल्ली बहादुर लिम्बु, बिष्णु भक्त डि सि, हर्क प्रसाद राई, युगयोगी राई, राम बहादुर राई, सरोज , रविन खनाल, रेखा राई, झरना , सन्तोष पराजुली र मोहम्मद हसनले अभिनय गर्ने भएका छन् । दोहा मुन्तजाको केरला कल्चरल सेन्टरमा मन्चन हुने नाटकमा सबैलाई प्रवेश निशुल्क रहेको सस्थाका महासचिब चुडामणी काफ्ले ले जानकारी गराउनुभयो ।
नबोदित साहित्यिक वाचनालय कतारले नाटक मन्चन गर्ने

तपाईं के भन्नु हुन्छ ? कृपया प्रतिक्रिया लेख्दा सभ्य भाषामा लेख्नुहोला । कुनै समाचार या सन्देश भएमा अथवा लेख रचना प्रकाशन गर्नु परेमा bholathapa7@gmail.com