कुमार पौडेल,
इजरायल : २३ अक्टुबर - -अन्तराष्ट्रिय नेपाली साहित्य समाज इजरायल च्याप्टरको आयोजनामा २२ अक्टुबरका दिन अनेसास इजरायल च्याप्टरको आफ्नै साझा कृति "इजरायली भूमिमा नेपालि कलमहरु" को प्रकाशन कृति आज बिशेष समारोहका साथ तेल अभिवको लेबेन्स्की पार्कमा बिमोचन गरिएको छ | साझ ढल्दै गर्दा बिशेष बिदा र समयको पाबन्दी संगै जुटेका नेपाली साहित्यिक मनहरुको बिशेष भेलामा बडो रमाइलो र उल्लासमय बातावरणमा उक्त कृति र इजरायलमै रहेर साहित्य सृजनामा लागि पर्नुहुने श्रस्ठा कवियत्री मनु लोहोरुंग को कृति " लुङ्मारी मिथक " साथै अनेसास को आफ्नै आधिकारिक वेभ सस्करण www .inlsisrael .com को अनलाइन सस्करणलाई संयुक्त रुपमा सस्थाका अधक्ष्य कृष्णपक्ष , उपाध्यक्ष कुमार पौडेल , सस्थाका केन्द्रिय सचिब हरि मानन्धर र सल्लाहकार श्याम रोक्का ले बिमोचन गर्नुभयको थियो।
नेपाली राष्रिनैय गीतबाट शुरू गरिएको उक्त कार्यक्रममा स्वागत मन्तब्य सँस्थाकि सदस्य श्रीमति सुमित्रा पौडेलले दिनुभएको थियो भने च्याप्टरको कृति र लुंगमारी मिथक का बारेमा कवियत्री दीप्स शाहले बिशेष प्रकाश पार्नुभएको थियो । इजरायलमा रहेर साहित्य सृजनामा लागिपर्नुहुने सर्जक र साहित्य प्रेमीहरुको साझा सास्था अनेसासलाई अरु जुझारु र साहित्य सृजनामा आगामी दिनहरुमा शसक्त र इजरायलमा रहे भएका अरु सस्था भन्दा पृथक दृष्टिमा अनेसास भएको कुरा सस्थाका सल्लाहकार श्याम रोक्का ले आफ्नो मन्तव्यको क्रममा बताउनु भयो ।
अनेसास केन्द्रिय प्रतिनिधि एवं च्याप्टरका सचिब हरि मानन्धरले सस्थाले लामो दुख र साधनामा लागि परेर आज विमोचित कृति " इजरायली भूमिमा नेपालि कलमहरु " सबै पाठकमाझ ल्याउन सफल भएको मा खुशी व्यक्त गर्नुभयो भने सस्थाको भावी कार्य दिशाका बारेमा बोल्दै इजरायल च्याप्टरले डायस्पोराबाट नेपाली साहित्यमा नयाँ इतिहाँस रच्ने काम गरेकोमा धन्यवाद व्यक्त गर्नुभएको थियो ।
तेल अबिब को लेबिनिस्कीपार्कमा साझ आयोजित कार्यक्रममा सस्थाको प्रकाशित कृति र आफ्नै आधिकारिक वेभ साइट को अबशरमा सस्थाका सदस्य र साहित्य अनुरागीहरुको कबिता , गित, गजल र मुक्तक बाचन पनि गरिएको थियो , उक्त बाचन मा कवियत्री दिप्स शाह ,सुमित्रा पौडेल ,यासिन राइ ,भगवती कंडेल (सेविका ) लगायत ... का कबि , कबित्रिहरुले आ आफ्नो रचना बाचन गरेर कार्यक्रमलाई रौनक थपेका थिए भने बिमला देवकोटा का गजल र सुर्य बस्यालको कबिता" दुख पाएको मान्छे " कबिता सँस्थाका उपाध्यक्ष कुमार पौडेलबाट बाचन गरेर अरु थप रोचक र उलास्मय बनाउनुभएको थियो । त्यस्तै इजरायललाई कर्मभूमि बनाउँदै आउनुभएका स्वरका धनि गोबिन्द सिवाकोटीको आफ्नै स्वर र संगितमा लयबद्द गीतको स्थाई /अन्तरामा गाएर उपस्थित साहित्यक मनहरूलाई रोमाञ्चित पार्नुभएको थियो ।
कार्यक्रम अनेसास इजरायल च्याप्टरका अध्यक्ष कृष्णपक्ष थापाको सभापतित्व, अनेसास केन्द्रिय सचिव हरि मानन्धर "विवश" को प्रमुख आतित्थ, सँस्थाका सल्लाहकार स्याम रोक्का र श्री सत्य साई केन्द्रकि अध्यक्ष नेहा गुरूङको आतिथ्यमा सम्पन्न भएको थियो भने सस्थाका महासचिव यश जी ( सुदर्शन घिमिरे )को कोकिल कण्ठबाट उदघोषित उक्त कार्यक्रममा आफ्नो बिचारको अभिव्यक्ति साथ हाम्रोसंसार डटनेटका उद्दब तामांगले लिखित मन्तब्य राख्नुभएको थियो । उक्त समारोहमा थुप्रै साहित्यिक मनहरुको उपस्थिति थियो भने अनेसास इजरायल च्याप्टरले आगामी लक्ष्मी जयन्तीको अवसर पारेर देवकोटा जयन्ती बिशेष कार्यक्रमका साथ मनाउने निर्णय पनि गरेको थियो ।