Responsive Ad Slot

latest

सडक दुर्घटनामा प्रधानमन्त्रीको चासो,छलफल सुरु ।।

Sunday, October 16

/ by Admin BHOLA THAPA
काठमाण्डौ असोज २९ गते
केहीदिन अघि सिन्धुली सहित देशका विभिन्न ठाउँमा भएका सडक दुर्घटनामा प्रधानमन्त्रीले चासो राख्नु भएको छ । दुर्घटना र त्यसको कारणका विषयमा आज प्रधानमन्त्री भट्टराईले ट्राफिक प्रमुख र प्रहरी अधिकारीसँग छलफल गरिरहनुभएको छ । प्रधानमन्त्री कार्यालयमा आएका सुझाव र बढीरहेका दुर्घटनालाई मध्यनजर गरेर प्रधानमन्त्री भट्टराईले छलफल गर्न लाग्नु भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । छलफलका लागि ट्राफिक प्रहरी, यातायात व्यवस्था मन्त्रालय, सडक विभाग,काठमाण्डु महानगरपालिका लगायतका प्रतिनिधिहरुलाई बोलाईको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI