काठमाडौ, आश्विन १९ - लुक्ला विमानस्थलमा बिहीवार अपरान्ह साढे १२ बजे अवतरण गर्न लागेको सँमान बोकेको तारा एयरको पिलाटसपोटर विमान विमानस्थलको बारमा ठोक्किएको छ । त्रिभुवन विमानस्थल स्रोतका अनुसार विमानको एउटा पखेटामा क्षति पुगेको छ । मानविय क्षति नभएको जानकारी प्राप्त भएको छ ।
साभारः इकान्तिपुर डटकम