तनहुँ कार्तिक ४-
नेपालमा नै पहिलो पटक भोली चितबनमा पानि माथी पत्रकार सम्मेलन हुने भएको छ ।देबघाट सप्तगण्डकी बिकाश तथा बाताबरणीय संरक्षण समिती देबघाट तनहुले पर्यटन बर्ष २०११ सफल पार्न र पर्यटन क्षेत्रको प्रचार प्रसारको लागी नेपालमा नै पहिलो पटक जलमार्गमा पत्रकार सम्मेलन गर्न लागिएको जनाएको छ ।
चितबनको मुग्लीन देखी तनहु चितबन र नबलपरासीको संगम स्थल तथा पबित्र र प्रसिद्ध धार्मिक पर्यटकीय स्थल देबघाट बेनी संगम सम्मको दुरीमा त्रिसुली नदि माथी देबघाटमा संचालित ¥याफ्टिङ्गबाट पत्रकारलाई स्थानिय बाताबरणको अबलोकन गराउदै सो सम्मेलन गरीने समितीका अध्यक्ष टंक नाथ पौडेलले बताउनु भयो ।