Responsive Ad Slot

latest

गैडाको खाग तस्करीमा संलग्न ७ जना पक्राउ

Friday, October 21

/ by Admin BHOLA THAPA
नारायण सापकोटा
चितबन कार्तिक ४- चितबन राष्ट्रिय निकुञ्जले गैडाको खाग तस्करीमा संलग्न भएको अभियोगमा ७ जनालाई पक्राउ गरेको छ । चितवनकै माडीबाट ५ जना र नवलपरासीको त्रिबेणी क्षेत्रबाट २ जनालाई पक्रउ गरीएको निकुञ्जले जनाएको छ ।

त्रिबेणीबाट प्रकाउ पर्नेमा प्युठान घर भएका महेश्वर केसी संगै ४ लाख नेपालि र ३ लाख भारतीय रुपैया सहित १ महिला रहेको निकुञ्ज श्रोतले बताएको छ ।उनिहरुले तस्करीमा आफुहरु संलग्न रहेको स्वृकार गरी सकेको हुदा र अन्य अभियूक्तको पनि खोजी कार्य भैरहेकाले पक्रउ पर्नेहरुको परिचय नखुलाईएको बताईएको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI