फूल फुल्यो आँगनीमा तिहार आउनले
रुनु प¥यो एउटा दाजु त्यही पनि विदेश जानले ।
फूलको माला ओईलाएर जाने भो
यसपाली पनि हातमेरो खाली रहने भो ।
फूल फुल्यो आगनीमा तिहार आउनले
...............................
देउसी आउछन आँगनीमा तिम्रै याद आ“उछ
आमा बाबु रुन्छन दाजु तिमीलाई नै सम्झेर ।
फूल को माला ओईलाएर जाने भो
यसपाली पनि हात मेरो खाली रहने भो ।
..................................
..................................
नारीको तिर्सना प्यारो लाग्छ माइती कै आ“गन
दिन अब गईगयो यसपाली पनि दाजु नआउने भै गो ।
फूल को माला ओईलाएर जाने भो
यसपाली पनि हातमेरो खाली रहने भो ।
.................................
धनेश्यर जि सी
चितवन नेपाल
हाल अल्खोर कतार