Responsive Ad Slot

latest

राजमार्ग अवरुद्ध

Thursday, September 15

/ by Admin BHOLA THAPA
नारायण सापकोटा भाद्र २९ मकवानपुरको मनहरी, बिजौनामा आज पुनः राजमार्ग अवरुद्ध भएको छ । मकवानपुर, मनहरीका नवीन लामाका आफन्तहरुले उपचारको माग गर्दै राजमार्ग अवरुद्ध पारेका हुन् । छ दिन अघि सर्लाही कारागारमा बन्दीहरुबीच भएको झडपमा परी गम्भीर घाइते भएका लामाको काठमाडौँस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।

Don't Miss
© all rights reserved
made with by netKUTI