तनहुँ खबर डट कम १९ सेटेम्बर दोहा जहाँ छौ त्यही बाट जति छ त्यति बाट सुरु गरौ भन्ने मुल उदश्यका साथ प्रनेश बचत तथा साहाकारी सस्था सम्पर्क शाखा कतारको नियामित बैठक संस्थाका अध्यक्ष पुर्ण के सी को अध्यक्षतामा सम्पन भएको छ । सस्थाको हाल सम्मा भएको गतिविधिहरुको समिक्ष गर्दै अगामी दिनहरुकमा अझ शसक्त ढङ्ग बाट सबृद्धी बनाउदै लाग्नु पर्नैमा जोड दिइएको थियो ।
बैठकले शेयर सदस्यहरुको लागी सुनिश्चिीत तथा जीवन स्तर सुधारका प्याकेज सहित प्रत्यक्ष लाभान्धित गराउन र भावि सुखमया जीवनको लागी आत्मनिर्भर तथा सिपमुलक एव्म रोजगार मुलुक कार्यृयोजना निर्माण गरी सदस्यलाई सबल र सक्षम बनाउदै लगीने योजना सहित सम्पुर्ण सदस्यहरु लाई सक्रियताका साथ लाग्न आग्रह गरिको छ ।
सम्पुर्ण शेयर सदस्यहरुलाई मासिक बचत लाई नि।न्तरता दिन आबश्यक स्थान र समयाको ब्यबस्था समेत गरीने भएको छ साथै यस बचत योजना कार्यसमित िवा शेयर सदस्या विच मात्र नभई सम्पूर्ण आम जनसमुदाय को लागी पनि सेवादायी भुमीका र्विाह गर्नै भएको छ ।
संस्थाको कुल शेयर सदस्य संख्य दुई सय पु¥याउने योजना अनुरुप हाल केही सिमीत शेयर सदस्यता फर्म बाकीँ रहेकाले अगामी डिसेम्बर २०११ ऋर्थात ३ महिना सम्मा को लाग िम्याद खुल्ला गरिएको छ ।
साथे इच्छुक नेपाली नागरीकहरुले नेपालको कार्यलय वा कतारको कार्यसमिती पदाधिकारी संग सम्पर्क गरि सरल र सहज ढङ्ग बाट सदस्यता लिन सक्ने ब्यबस्था मिलाईको छ सस्थाको निरन्तर सक्रिय शेयर सलस्य हर्क प्रसाद राईको ममता मयी पुज्य माताको असमायीक निधन भएको खबरले मर्माहित बनाएको छ साथे र्मत आत्माको चिर शान्तीको कामना गर्र्दैशोक सन्तप्त परिवार जन प्रति धैर्य धारण गर्ने प्रवल शक्ति बढोस बन्दै समवेदन ब्यक्त गर्दै बैठकले भावपूर्ण श्रद्धाञ्जाली अर्पण गरेको छ ।
साथै संस्थाले यही आउदो २३ अक्टोबर २०११ क दिन बृहत शेहर सदस्यहरु ीवच भेलाको आयोजना गर्ने तथा अगामी नयाँ वर्षको क्यालेण्डर प्रकाशन गर्ने लगायत महत्वपूर्ण निर्णय गरेको छ ।
सचिव
नवराज अटल
प्रनेश बचत तथा क्रृण सहकारी
सम्पर्क शाखा कतार