समयले दिएका चोटहरुले ह्दयमा गहिरो घाऊ बनेछन्
न मल्हमले निको हुने
छिया छिया परेर चिरिए पछि न त सिउन नै मिल्ने, न टाल्न नै
र्दपण फुटे पछि छाया पनि छत विछत हुदो रैछ
नत जोड्न नै मिल्ने
कहिले तरंग सगै तन किदै छ उकालि ओराली
विरहका सुस्केराहरु ग्ुान्जन्छन् वहेली खेल्छन् गाउवेसी
गरिबको भट्ी धनीका बारहरुमा मदिराप्याला सगै
चोटहरु वड्दैछन् पिउदै छन् अगस्ति चोटहरु
कसैलाई ह्दयघात कसैलाई आत्माहत्या सगै
इहलिला समाप्त गर्दैछन् मानव चोला चोटहरु
पागलखानामा त कुनै जेलमा वल्झिदैछन् चोटहरु
भित्र भित्रै लाभा सरि वाफिदै ज्वालामुखीमा परिणत छन् चोटहरु
पिप वनि वल्किदै अखप असैह्य घाउ हुदैछन्
अर्तनाद सगै पागलको संज्ञामा भौतारीदै छन् चोटहरु
ब्रेन ह्यामरेज हुदै अपाइजहुदैछनन् चोटहरु
ह्दयका चोटहरु ।
*************************
सागर श्रेष्ठ
स्यम्घा ६ तनहँु
हाल दोहा कतार
Email : info@tanahunkhabar.com