Responsive Ad Slot

latest

तरुण दल चितवनका अध्यक्ष शिव पौडेल पक्राउ

Friday, September 9

/ by Admin BHOLA THAPA
भाद्र २३ चितबन, सञ्जय लामा हत्या काण्डका आरोपी तरुण दल चितवनका अध्यक्ष शिव पौडेल पक्राउ परेका छन् । उनलाई गएराती अपराध महाशाखाका काठमाण्डौले कालिमाटिमा पक्राउ गरेको हो । उनलाई अहिले चितवन ल्याउने तयारी भईरहरेको छ । गत भदौ १० गते लामाको चितवनको घुमाउनेमा गोली हानी हत्या गरिएको थियो ।।
Don't Miss
© all rights reserved
made with by netKUTI