Responsive Ad Slot

latest

Tuesday, September 13

/ by Admin BHOLA THAPA
नारायण सापकोटा, भाद्र २७ असोज ६ गते चितवनलाई खुला दिसामुक्त घोषणा गर्ने बिषयमा आज बिहान मुल समारोहको बैठक सम्पन्न भएको छ । बैठकमा कुन रुपमा घोषण सभाको तयारी गर्दा उपयुक्त हुन्छ र अहिले सम्मभएका काम कति प्रभाबकारी हुने भन्ने बिषयमा छलफल भएको , सचिबालय समितिका संयोजक राजेन्द्र सुबेदीले जानकारी दिनुभयो । छलफलमा चितवनका स्थानिय बिकास अधिकारी तथा समितिका अध्यक्ष बसन्त अधिकारीले सबै उपसमितिहरुलाइ क्रियासिल भई अभियानमा लाग्न आग्रह समेत गर्नुभयो । बैठकमा उपसमिति अन्र्तगत जिम्बेबारी बाडफाड समेत गरिएको छ। त्यस्तै अनुगमन उपसमितिले आज पनि बिभिन्न स्थामा अनुगमन गर्दे छ । भने समितिले बिभिन्न पक्ष्सग पनि अन्र्तक्रिया गर्नै कार्यक्रम रहेको अधिकारीले जानकारी दिनुभयो । यस्तै जिल्ला लाई खुल्ला दिसा मुक्तको तयारीगरेको खुला दिसा मुक्त मुल समारोह समितिले आज पनि बिभिन्न पक्षसग छलफल गरेको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI