Responsive Ad Slot

latest

एकसिङ्गे गैँडा म¥यो ।।

Friday, September 9

/ by Admin BHOLA THAPA
नारायण सापकोटा , चितवन,चितवनको मेघौलीमा गएराति दुर्लभ एकसिङ्गे गैँडा मृत फेला परेको छ । मेघौली गाविस वडा नं ९ स्थित हरियाली राप्ती तथा वेथरी सामुदायिक वनमा गएराति गैँडा मृत फेला परेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । गैँडाको खाग र खुर भने सुरक्षित छन् । गैँडा जुधेर मरेको जस्तो देखिएको चितवन प्रहरीले जनाएको छ । यो वर्ष लागेपछि चितवन निकुञ्जमा दुईवटा गैँडा मरिसकेका छन् ।
Don't Miss
© all rights reserved
made with by netKUTI