Responsive Ad Slot

latest

तार चोरीदा ल्याण्ड टेलीफोन सेवा अबरुद्ध

Wednesday, September 21

/ by Admin BHOLA THAPA
 गोरखा असोज ४ गते नेपाल टेलिकम गोरखाले वितरण गरेको ल्याण्ड लाइन फोन गोरखा सदरमुकामको केहि स्थानहरुमा अबरुद्ध भएको छ । सदरमुकाम नजिकै खोलखोले क्षेत्र र ठुलो आँगन क्षेत्रका ८० मीटर टेलिफोनको तार गएराती चोरी भएपछि ल्याण्डफोन सेवा अवरुद्ध भएको हो । गोरखा नगरपालीकाको आहाले बराह कट्टेलडाडाँ ,ठिङगुरेस्वाराँ ,लक्ष्मीबजार क्षेत्रका टेलिफोन अबरुद्ध भएको नेपाल टेलिकम गोरखा शाखाका अधिकृत चन्दमान श्रेष्ठले जानकारी दिनुभयो । बिहानै देखि तार चोरी गर्नेहरुको खोजी कार्य भइरहेको छ । साथै भोली सम्ममा नँया तार जोडी लाइन सुचारु गरीने तयारी भइरहेको श्रेष्ठले बताउनुभयो । सोहि कारणले आहाले क्षेत्रमा पनि फोन सेवा अबरुद्ध भएपछि स्थानिय संचार माध्यमहरुमा समेत विहानदेखि ल्याण्ड टेलीफोन सेवा अबरुद्ध भएको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI