Responsive Ad Slot

latest

करेन्ट लागेर धादिङमा एकजनाको मृत्यु ।।

Thursday, September 15

/ by Admin BHOLA THAPA

सुबस लामिछाने ,भाद्र २९ धादिङको सुनौलाबजार ४ स्थित भार्लेमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । दुई जना घाईते भएका छन् । आज बिहान मोबाईल चार्ज गर्ने क्रममा हाई भोल्टेज करेन्ट का कारण ४८ बर्षकी कला गौतमको मृत्यु भएको हो । घाईतेहरु राजन भारती र राजु भारतीको सुनौला बजार उपस्वास्थ्य चौकीमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यलय धादिङले जानकारी दिएको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI