सोल्टी हजुर आज हामी इद रमाइलो कार्यक्रम साथ साथै हेर्न जाउ है त ?हाम्रो नेपालको राष्ट्रिय सुपर कलाकार छन रे ! हुन्छ सोल्टी हजुर हामी सगै जाउला नि तर यस पालि धेरै कार्यक्रमहरु छन रे स्थानिय कलाकार महिलाहरुको तिज धमका छ रे स्थानिय खेल प्रेमिहरुको फुटवल कार्यक्रम छ रे सोल्टी हजुर खाबर दियको धेरै धरै धन्यवाद मलाई त सोल्टी हजुर भेटे देखी नेपाल कै सुपर स्टार हेरु हेरु मन लागी रहेको थियो मन मनै के कस्ता होला भन्ने ठाने अन्जान ब्यक्ती सुपर स्टारको रङ्गिन फोटो भएको टिकट बेच्दै आए म पनि टिकटको प्रतिक्षामा थिए टिकट बेच्दै आयो रे भन्दा हुरुक्क भए म मात्र ठिटो अन्जान ब्यक्ती लाई टिकट सोधे कटिको होनी टिकट भने मैले वहाँको हात बाट सुपर स्टारको रङ्गिन फोटो र एक सय रियल को मात्रै टिकटमा एक जिरो जिरो देख्दा मलाई लुमा जेक्सन नसा भन्दा पनि धेरै लागे छ मैले त कतै विस तिस पो भन्ने ठाने थे सुपर स्टारहरु मजरा घर मर्मतको होइन रै छ सोल्टी हजुर लाई फोन मार्फत तत्काल खाबर दिए
नेपाल सुपर स्टारको टिकट पन्द्र रियल लुमा जक्सन ले झै मोहनी पो लाग्नु सट्टा वेहोस भए सोल्टी हजुर हुन्छ त तिजको कार्यक्रम हेर्न जाउ ला भने हामी मजरा घर मर्मत दुवै मिलि अनी छिरे रङ्गिन तिज महल भित्र एता उता हियर रङ्गी विरङ्गी देख्न थाले मलाई रिङ्गटा लाग्न थाले सोल्टी हजुर लाई सुटुक्क भने सोल्टी हजुर ले लगाउने एक इन्चको चस्मा लगाइ दिए भए भरका आथिती वर्गहरु मख्खा थिए तिज कार्यक्रमको महिला नारी कम्मर भाची भाची रातो निलो साडी कोही जिन्सको पाइन्टमा रमाइ रहेका थिए सुट वुट मा मख्ख रहनु भएका पसिनाले लुछुपै भिजिएको देखिन्थे मात्र एक इन्च सेफ्टी चस्मा दोहा देखी साठी सतरी किलो मिटरमा रहेको अलखोरको एक नजर मरु भुमी वालुवा सङ्ग हजारौं मनिषा ले मित लगाउन सहयोग गरेको फुटवल प्रेमीहरु रमाएका भेटे अचम्म हामी नेपाली चालिस वयालिस डिग्री थम थमाउदै खुशी दु खी जे जस्तै भए पनि घाटी हेरी हड्डी निल्नु भनेको सत्य रहेछ हामी नेपाली रिन लिनु विदेश छिर्नु भन्दा पहिला जन्म दिने वुवा मुमा को आशिर्वाद थापिने वेलामा सुनेका छौ जे जस्तो परे पनि टार्नु है छोरा ढुङ्गा मुढा सँग पनि लड्नु है छोरा आज ती पारीणम मरुभुमी वालुवाले भरिएको रमाएको देखे मैले त्यती मात्र कहाँ हो र दुई चार सयको लोभ टाउको देखी घुडा सम्म चोटै चोट लडिवुडी भएको देखे मैले एउटा अन्जान अनुहारमा वालुवा वालुवा रमाइरहेको ब्यक्ती लाई सोधे मैले रमाइलो छ है यहाँ साथी भन्दा वहाँ ले मसँग एता फर्की कुरा गर्दा अनुहारमा
हेर्दा हासो पनि लाग्यो मलाई एउटा प्रश्न सोधद छु ल मित्र हुन्छ भने किन दोहामा रमाइलो कार्यक्रम हेर्न जानु भएन त वहाँको उतर थियो पच सय तलव दुई सय खर्च किन हेर्ने को भनाइ अनी मलाई झलक्क सुपर स्टारको रङ्गिन एक जिरो जिरो भएको टिकट को पो याद आयो .

************** सन्त तामाङ
लम्जुङ
हाल अल्खोर कतार
इमेल stamang1234@yahoo.com