Responsive Ad Slot

latest

सुरक्षा व्यवस्थामा कडाई

Wednesday, September 21

/ by Admin BHOLA THAPA
डुम्रे असोज ४ गते ईलाका प्रहरी कार्यालय डुम्रेले चाडपर्व नजिकीदै जादा तनहुँको डुम्रेबजारमा सुरक्षा व्यवस्थामा कडाई गरेको छ । अन्य समयको भन्दा चार्डपर्वमा बढी लुटपाट, हत्या, चोरीका घट्ना अत्याधिक हुने भएकोले डुम्रे प्रहरीले सुरक्षा व्यवस्थालाई कडाई गरेको हो । रात र दिनको समयमा सुरक्षाका लागि तनहुँको एक व्यापारी केन्द्र डुम्रेबजारमा ईलाका प्रहरी कार्यालय डुम्रेले नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । डुम्रेबजारको चोकचोक, बसपार्क, मानिसहरुको भिड लाग्ने ठाउमा प्रहरी परिचालन गरिएको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI