
चलचित्रका निर्माता प्रदिप उदयले गीतको प्रिमियरसँगै नायिकाको पनि खोजी गरेको बताए । आफ्नो महत्वाकांक्षी एक चलचित्रका लागि करिब १६ बर्षको उमेरकी नायिका खोजिरहेको उदयले फिल्मीखबरलाई जानकारी गराए । छिट्टै नै चलचित्रको निर्माण थालनी गर्ने बताउँदै निर्माता उदयले सो चलचित्रमा अभिनय गर्न चाहनेले आफूलाई सम्पर्क गर्न सकिने बताए ।
हाम्रो माया जुनी जुनीलाई...
साभारःफिल्मीखबर डटकम