Responsive Ad Slot

latest

सन्ध्या ग्रुप कतार ले महिला दिदी बैनी लाई दर ख्यवायो ।

Sunday, September 11

/ by Admin BHOLA THAPA
भोला थापा क्षेत्री अल्खोर कतार समाज विकासमा प्रवासीको योगदान भन्ने मुल नाराका साथ २००२ मा स्थापन भएको सन्ध्या ग्रुप अल्खोर कतारले सेप्टेम्बर २ तारीका दिन दोहा सेराटोन होटल नजिक चिल्डे्न पार्कमा धुम धाम सगँ हरितालीका तिज को दर प्रावास मा हुने नेपाली चेली लाई खुख्वाएको थियो ।सन्ध्या गु्रप प्रथम उप अध्यक्ष हरिचन्द श्रेष्ठ को संयोजकतामा भएको उक्त कार्यक्रमा सन्ध्या ग्रप अध्यक्ष थर्चलामले शुभकामन ब्याक्त गनु भएको थियो साथै नवोदीत मेवाइल पुस्तकलया का कवि चर्चित ढुङ्गेल ,सागर अजनवी ,र कान्तिपुर प्रवासमा कार्यरत राजेश्यर ढकाल साथै अलदला कम्पनीमा कार्यरत महिला दिदी बैनी हरु सावित्री गिरी , सरु तामाङ , मन्जु थापा मगर ,सविना बानीयाँ , जुनी नेपाली , पिन्की सुनार, इन्दीरा कुइकेल , मन्जु नेपाली, राम कुमारी तामाङ लगायत सम्पुर्ण दिदी बैनी ले त्यस कार्यक्रम लाई रमाइलोका साथ सम्पन गर्नु भएको थियो भने कार्यक्रम सन्चालन सन्ध्या गु्रप सचिव राजेन्द्र खनाल ले गर्नु भएको थियो भने ब्यावस्थपक भोला थापा क्षेत्री ले गर्नु भएको थियो । करिव दिन को २ वजे हुने भनेको उक्त कार्यक्रम मा समयाको अभावले साझ ४ बजे मात्र सुरु भएको थियो भने करिव ७ बजे सम्पन भएको थियो ।
Don't Miss
© all rights reserved
made with by netKUTI