भाद्र २७ तनहुँ तनहुँको भानु –५
सालबिष्णे गाउमा पैरो गुरुङ्ग टोल र गन्र्धव टोलको स्थानीबासीको भेलाले टोल सुधार अभियान समिती गठन गरेका छ । खुसीराम घलेको अध्यक्षता ५ सदस्यीय टोल सुधार अभियान गठन गरेको हो । समितीको उपाध्यक्षमा अमृत लामा, सचिवमा राम बहादुर गुरुङ्ग, सहसचिवमा दिपक गन्र्धव रहनुभएको छ ।आफ्नो गाउठाउमा रहेको विभिन्न युवाहरुको विकृती, बिसंगती रोकथाम तथा समाज विकासका लागि टोल सुधार अभियान समिती गठन गरिएको सचिव राम बहादुर गुरुङ्गले जनाकारी दिनुभएको छ । टोल सुधार समितीले रातको समयमा १० बजे पछि हिडडुल गर्ने युवाहरुलाई खराब लतबाट जोगाउन गस्ति गरेका छ । साथै टोल सुधार अभियान समितीले गरेको यस किसीमको अभियानबाट खराब युवाहरुका चरित्रमा सुधार आएको सचिव गुरुङ्गले बताउनुभयो । यस किसीम यो अभियानमा प्रहरी प्रशासनले पनि ऐक्यबद्धता जनाएका छन् ।