नारायण सापकोटा,रेडियो देबघाट बिद्युत प्रधिकरण चितबन भरतपुर शाखाले बिद्युत लाईन काटे पछि अहिले बक्यौता रकम उठ्न सुरु गरेका जनाएको छ । झण्डै २ दर्जन भन्दा बढी सरकारी कार्यलय, अन्य संघ संस्था र ब्यक्तिगत घरको लाईन काटेको प्रधिकारणले अहिले २ करोड २८ लाख ८४ हजार बक्यौता रकम उठेको जनाएको छ।अहिले धेरै सरकारी कार्यलय र संघसंस्थाले बक्यौता रकम तिरेर धमाधम रुपमा लाईन जडान गरेका छन् । ब्यापक बिद्युत चुवाबट हुने जिल्लामा चितबन पनि पर्दछ, मुख्य गरी पश्चिम चितबनमा ब्यापक रुपमा भैरहेको चुवाबटलाई नियन्त्रण गर्नको लागी २र४ दिनमानै बिद्युत चुवाबट नियन्त्रण योजनाको साथमा आगाडी बढ्ने निति बनाई सकेको बिद्युत प्रधिकरण भरतपुर शाखाले जनकारी दिएको छ ।