Responsive Ad Slot

latest

कक्षा १२ को परीक्षाफल प्रकाशित, ४५ प्रतिशत उत्तीर्ण

Wednesday, September 14

/ by Admin BHOLA THAPA
काठमाडौं, भाद्र २८ - उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा १२ को परीक्षाफल बुधबार प्रकाशित गरेको छ । परिषद्का अनुसार यस वर्ष ४५ दशमलव ५६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।


-कान्तिपुर

Don't Miss
© all rights reserved
made with by netKUTI