Responsive Ad Slot

latest

वरभाज्याङ-दमौली सम्पर्क माचको प्रथम अधिवेशन सम्पन्न

Sunday, September 4

/ by Admin BHOLA THAPA
दमौली वरभाज्याङ स्थायी घर भई दमौलीमा विभिन्न पेशा व्यवसायमा संलग्न रहदै आएकाहरुको वरभाज्याङ-दमौली सम्पर्क माचको प्रथम अधिवेशनले जुन कुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा हरि कार्की सचिव विकल्प श्रेष्ठ कोषाध्यक्ष अर्जुन कुमार श्रेष्ठ सहसचिव पदम विष्ट तथा सदस्यहरुमा संगिता थापा भिम िसंह ठकुरी निर्ममला श्रेष्ठ वसन्त जिसी दिपक थापा र पम्फा खत्री रहेका छन् ।  त्यस्तै माचले आयोजना गरेको वनभोज तथा प्रथम अधिवेशनको कार्यक्रमका प्रमुख अतिथि समाजसेवी ताराप्रसाद श्रेष्ठले गर्नु भएको र तदर्थ समितिका अध्यक्ष जनु कुमार श्रेष्ठको अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको बताइएको छ ।

साभार ः हाम्रो तनहुँ डटकम
Don't Miss
© all rights reserved
made with by netKUTI