नेपाल लोकतान्त्रिक मञ्च कतार स्थापनादेखि आजसम्म प्रवासी श्रमिकको निम्ति भाषागत रुपमा मात्र नभई नितिगत रुपमा श्रमिकका समस्याको पहिचान तथा समाधानको सम्वन्धित निकाय समक्ष लडिरहेको विषयमा कतारमा कार्यरत आम कतारवासी प्रवासी श्रमिक नेपालीविच जगजाहेर छ । सिङ्गो नेपाली समुदायका लागि साझा भएर कार्य गर्ने शिलशिलामा आजका मितिसम्म मञ्चलाई सहयोग गर्नु कतारमा स्थापित संघ–संस्था , विभिन्न पेशामा सम्वद्व रहनुभएका व्यतित्व प्रति मञ्च सदैव उच्च सम्मान प्रकट समेत गर्दछ । नेपाल लोतान्त्रिक मञ्च दोहा कतारले विगतमा सम्पन्न गरेको जनचेतना कार्यक्रम , कतारको श्रम कानुनलाई नेपाली भाषमा अनुवाद जस्ता कार्यले मञ्चले कतारमा नेपाली समुदायविच छुट्टै पहिचान स्थापित गरेको आजपनि स्पष्ठ छ । नेपाल लोतान्त्रिक मञ्च दोहा कतारले विदेशको भुमिमा रहेर नेपाली मौलिकतालाई वचावट तथा तिनको वचावटका खातिर नेपाली राष्ट्रिय पर्वलाई त्यतिकै महत्वका साथ दिदै आएको छ । यसै शिलशिलामा नेपाल लोकतान्त्रिक मञ्च दोहा कतारको आयोजनामा आगामि नेपाली महिलाहरुको महान राष्ट्रिय पर्व तिजको अवसरमा तिज मिलन समारोह २०६८ आगामि इदको पहिलोदिन तपसिलमा उल्ेखित मिति,स्थान र समयमा हुन गैरहेको हुँदा आवश्यक जानकारीको लागि तपसिलमा उल्लेखित मञ्चका पदाधिकारीहरुसंग सम्र्पक गर्नुहुन सम्वन्धित सवैमा जानकारीको लागि अनुरोध गर्दछौं ।
तपसिलः–
मिति ः– इदको पहिलो दिन
स्थान ः– दोहा सिटी प्लाजा होटल, जैदा पार्क नजिकै, दोहा कतार
समय ः– विहान ११ः०० वजे
सम्र्पक व्यतिmहरु ः–
भेषराज पराजुली कार्यक्रम संयोजक ५५३२८८५०÷७७६१२०८५ ,धनेश्वर जि.सी ६६८३६१०३ विष्णु वहादुर विष्ठ ७७१९१२३०, ज्ञानेन्द्र कुमार पन्दाक ५५४७९५८९,धुव्रराज अधिकारी ५५९७८२७६,रामजी गिरी ७७५९१५३४,चुडामणि कार्की ५५८९०३६७ चेतनारायण श्रेष्ठ ५५२५८५६७,विवेक ज्ञवाली ७७६६९३५१,हंसराज ढकाल ५५७८३६८५