Responsive Ad Slot

latest

३० लाख बराबरको चामल सिमा क्षेत्रमा भारतिय प्रहरीद्धारा पक्राउ

Saturday, August 27

/ by Admin BHOLA THAPA
नारयण सापकोटा नवलपरासी भदौ १० गते भारतबाट अबैध रुपमा नवलपरासी भित्राउन लागीएको करिब ३० लाख मुल्य बराबरको चामल , लोड गरिएको सवारी साधन सहित भारतिय प्रहरीेले पक्राउ गरेको छ । भारतीय बजारबाट नवलपरासी जिल्ला भित्राउन लागीएको सो मुल्य बराबरको १८ गाडी चामल जिल्लाको भुजहवा नाकांको सिमावर्ती क्षेत्रबाट भारतिय ठुठुबारी प्रहरीको टोलीले पक्राउ गरेको हो । भारतका बिभिन्न बजारबाट नवलपरासी भित्राउन लागीएको सो ठुलो परिमाणको चामल जिल्लाको सिमावर्ती भुजहवाको भारतिय सिमा लक्ष्मीपुर र गडैराको सिमाबाट भारतिय प्रहरीको टोलीले पक्राउ गरेका थियो ।
Don't Miss
© all rights reserved
made with by netKUTI